जनसम्पर्क समिति बेल्जियम (सापकोटा समूह) को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बेल्जियम। वेल्जियममा वसोवास गर्ने स्थानिय नेपालीहरुको वाक्लो उपस्थितिमा नेपाली जनसम्पर्क समिति बेल्जियम (सापकोटा समूह) ले दशैं तथा तिहार तथा छठ पर्वको उपलक्ष्यमा गत सोमबारका दिन शुभकामना आदान प्रदान तथा मेलमिलाप दिवस कार्यक्रम सम्पन्न गरेको छ । स्थापना काल देखि नै संस्थापक अध्यक्ष धुर्बराज पौडेलको संयोजकत्तवमा हरेक बर्ष मनाउँदै आईरहेको कार्यक्रम यस बर्ष पनि जनसम्पर्क समिति … Continue reading जनसम्पर्क समिति बेल्जियम (सापकोटा समूह) को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न